साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 22/ मन्त्र 19
ऋषिः - मेधातिथिः काण्वः
देवता - विष्णुः
छन्दः - निचृद्गायत्री
स्वरः - षड्जः
विष्णोः॒ कर्मा॑णि पश्यत॒ यतो॑ व्र॒तानि॑ पस्प॒शे। इन्द्र॑स्य॒ युज्यः॒ सखा॑॥
स्वर सहित पद पाठविष्णोः॑ । कर्मा॑णि । प॒श्य॒त॒ । यतः॑ । व्र॒तानि॑ । प॒स्प॒शे । इन्द्र॑स्य । युज्यः॑ । सखा॑ ॥
स्वर रहित मन्त्र
विष्णोः कर्माणि पश्यत यतो व्रतानि पस्पशे। इन्द्रस्य युज्यः सखा॥
स्वर रहित पद पाठविष्णोः। कर्माणि। पश्यत। यतः। व्रतानि। पस्पशे। इन्द्रस्य। युज्यः। सखा॥
ऋग्वेद - मण्डल » 1; सूक्त » 22; मन्त्र » 19
अष्टक » 1; अध्याय » 2; वर्ग » 7; मन्त्र » 4
अष्टक » 1; अध्याय » 2; वर्ग » 7; मन्त्र » 4
विषय - स्तुतिविषयः
व्याखान -
हे जीव गण! विष्णोः = व्यापक ईश्वर द्वारा गरिएका कर्माणि= दिव्य जगत् उत्पत्ति, स्थिति, प्रलय आदि कर्म हरु लाई पश्यत - तिमिले हेर । प्रश्न - कुन हेतु ले हामी जानौं कि ई कर्म हरु व्यापक ईश्वर का कर्म हुन ? उत्तर - यतो व्रतानि पस्पशे = जसबाट हामी जीव हरु ब्रह्मचर्यादि व्रत तथा सत्यभाषाणादि व्रत र ईश्वर का नियम हरु को अनुष्ठान गर्नलाई शरीरधारी भएर समर्थ भएका छौं, यो काम उनैको सामर्थ्य बाट भएको हो, किनकि इन्द्रस्य युज्यः सखा = इन्द्रिय हरु का साथ वर्तमान कर्म हरु को कर्त्ता, तथा भोक्ता जुन जीव छ तेसको उही एक मात्र योग्य मित्र हो, अन्य कुनै छैन, किन कि ईश्वर जीव को अन्तर्यामी सखा हो, त्यो भन्दा ठूलो जीव को हितकारी अर्को कोही हुन सक्तैन, एस कारण परमात्मा संग सदा मित्रता राख्नु पर्दछ |॥ २३ ॥