साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 100/ मन्त्र 12
ऋषिः - वृषागिरो महाराजस्य पुत्रभूता वार्षागिरा ऋज्राश्वाम्बरीषसहदेवभयमानसुराधसः
देवता - इन्द्र:
छन्दः - निचृत्त्रिष्टुप्
स्वरः - धैवतः
स व॑ज्र॒भृद्द॑स्यु॒हा भी॒म उ॒ग्रः स॒हस्र॑चेताः श॒तनी॑थ॒ ऋभ्वा॑। च॒म्री॒षो न शव॑सा॒ पाञ्च॑जन्यो म॒रुत्वा॑न्नो भव॒त्विन्द्र॑ ऊ॒ती ॥
स्वर सहित पद पाठसः । व॒ज्र॒ऽभृत् । द॒स्यु॒ऽहा । भी॒मः । उ॒ग्रः । स॒हस्र॑ऽचेताः । श॒तऽनी॑थः । ऋभ्वा॑ । च॒म्री॒षः । न । शव॑सा । पाञ्च॑ऽजन्यः । म॒रुत्वा॑न् । नः॒ । भ॒व॒तु॒ । इन्द्रः॑ । ऊ॒ती ॥
स्वर रहित मन्त्र
स वज्रभृद्दस्युहा भीम उग्रः सहस्रचेताः शतनीथ ऋभ्वा। चम्रीषो न शवसा पाञ्चजन्यो मरुत्वान्नो भवत्विन्द्र ऊती ॥
स्वर रहित पद पाठसः। वज्रऽभृत्। दस्युऽहा। भीमः। उग्रः। सहस्रऽचेताः। शतऽनीथः। ऋभ्वा। चम्रीषः। न। शवसा। पाञ्चऽजन्यः। मरुत्वान्। नः। भवतु। इन्द्रः। ऊती ॥ १.१००.१२
ऋग्वेद - मण्डल » 1; सूक्त » 100; मन्त्र » 12
अष्टक » 1; अध्याय » 7; वर्ग » 10; मन्त्र » 2
अष्टक » 1; अध्याय » 7; वर्ग » 10; मन्त्र » 2
विषय - स्तुतिविषयः
व्याखान -
हे दुष्टनाशक परमात्मन् ! तपाईं वज्रभृत् = अच्छेद्य सामर्थ द्वारा सर्वशिष्ट हितकारक, दुष्ट विनाशक जुन न्याय धारण गरी रहनु भएको छ [प्राणो वा वज्रः इत्यादि शतपथादि को प्रमाण छ] अतएव दस्युहा= दुष्ट, पापी हरु लाई हननकारी हुनुहुन्छ, भीमः = तपाईंको न्याय र आज्ञा त्याग्ने हरु लाई उग्रः = भयंकर त्रास दिने हुनुहुन्छ । सहस्स्रचेता : = सहस्रौं विज्ञानआदि गुण हरु ले युक्त तपाईं नै हुनुहुन्छ । शतनीथः = सयौं असंख्यात पदार्थ हरु को प्राप्ति गराउँने हुनुहुन्छ । ऋभ्वा = विज्ञान आदि अत्यन्त प्रकाश हरु ले युक्त र सबैका प्रकाशक तथा महान् वा महाबलशाली हुनुहुन्छ। न चम्रीष : = कसैका चमू अर्थात् सेना को बसमा प्राप्त हुनु हुन्न । शवसा, पाञ्चजन्य स्वशक्ति बाट तपाईं पाञ्चजन्य अर्थात् पाँचै प्राण हरु का जनक = हुनुहुन्छ। मरुत्वान् = सबैप्रकार का वायु हरु का आधार तथा सञ्चालक हुनुहुन्छ, अत एव तपाईं हे इन्द्रः = सर्वशक्तिमान. तपाईं नः = हाम्रो ऊती = रक्षाका लागि भवतु = प्रवृत्त हुनुहोस्, जसले हाम्रो कुनैकाम नबिग्रियोस् ॥३४॥
इस भाष्य को एडिट करें