साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 114/ मन्त्र 7
मा नो॑ म॒हान्त॑मु॒त मा नो॑ अर्भ॒कं मा न॒ उक्ष॑न्तमु॒त मा न॑ उक्षि॒तम्। मा नो॑ बधीः पि॒तरं॒ मोत मा॒तरं॒ मा न॑: प्रि॒यास्त॒न्वो॑ रुद्र रीरिषः ॥
स्वर सहित पद पाठमा । नः॒ । म॒हान्त॑म् । उ॒त । मा । नः॒ । अ॒र्भ॒कम् । मा । नः॒ । उक्ष॑न्तम् । उ॒त । मा । नः॒ । उ॒क्षि॒तम् । मा । नः॒ । व॒धीः॒ । पि॒तर॑म् । मा । उ॒त । मा॒तर॑म् । मा । नः॒ । प्रि॒याः । त॒न्वः॑ । रु॒द्र॒ । रि॒रि॒षः॒ ॥
स्वर रहित मन्त्र
मा नो महान्तमुत मा नो अर्भकं मा न उक्षन्तमुत मा न उक्षितम्। मा नो बधीः पितरं मोत मातरं मा न: प्रियास्तन्वो रुद्र रीरिषः ॥
स्वर रहित पद पाठमा। नः। महान्तम्। उत। मा। नः। अर्भकम्। मा। नः। उक्षन्तम्। उत। मा। नः। उक्षितम्। मा। नः। बधीः। पितरम्। मा। उत। मातरम्। मा। नः। प्रियाः। तन्वः। रुद्र। रिरिषः ॥ १.११४.७
ऋग्वेद - मण्डल » 1; सूक्त » 114; मन्त्र » 7
अष्टक » 1; अध्याय » 8; वर्ग » 6; मन्त्र » 2
अष्टक » 1; अध्याय » 8; वर्ग » 6; मन्त्र » 2
विषय - प्रार्थनाविषयः
व्याखान -
हे रुद्र= दुष्ट विनाशकेश्वर ! तपाईं हामी माथी कृपा गरनुहोस् मा, नो, महान्तम् पितर मा उत मातरम् वधी :- हाम्रा ज्ञानवृद्ध एवं वयोवृद्ध पिता-माता लाई नष्ट न गर्नु होला । अर्थात् इन लाई सुख शान्ति र आनन्द बाट वञ्चित नगर्नु होला उत= तथा मा नो अर्भकम्= स-साना बालक र उक्षन्तम्=वीर्य-सेचन गर्न- समर्थ नौ जवान युवक तथा उक्षितम् = जुन गर्भ मा वीर्य सेचन भइसकेको छ, तेसलाई नष्ट न गरिदिनु होला अर्थात् इनको राम्रो सुरक्षा गरिदिनु हुन प्रार्थना छ। प्रियाः तन्वः= हाम्रा पिता, माता र प्रियजन हरु का शरीर लाई मा, रीरिष: = विनाश नगर्नु होला अर्थात् इनको पूर्ण सुरक्षा गर्नुहुन विनम्र प्रार्थना गर्दछौं ॥ ५० ॥
इस भाष्य को एडिट करें