साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 52/ मन्त्र 14
न यस्य॒ द्यावा॑पृथि॒वी अनु॒ व्यचो॒ न सिन्ध॑वो॒ रज॑सो॒ अन्त॑मान॒शुः। नोत स्ववृ॑ष्टिं॒ मदे॑ अस्य॒ युध्य॑त॒ एको॑ अ॒न्यच्च॑कृषे॒ विश्व॑मानु॒षक् ॥
स्वर सहित पद पाठन । यस्य॑ । द्यावा॑पृथि॒वी इति॑ । अनु॑ । व्यचः॑ । न । सिन्ध॑वः । रज॑सः । अन्त॑म् । आ॒न॒शुः । न । उ॒त । स्वऽवृ॑ष्टिम् । मदे॑ । अ॒स्य॒ । युध्य॑तः । एकः॑ । अ॒न्यत् । च॒कृ॒षे॒ । विश्व॑म् । आ॒नु॒षक् ॥
स्वर रहित मन्त्र
न यस्य द्यावापृथिवी अनु व्यचो न सिन्धवो रजसो अन्तमानशुः। नोत स्ववृष्टिं मदे अस्य युध्यत एको अन्यच्चकृषे विश्वमानुषक् ॥
स्वर रहित पद पाठन। यस्य। द्यावापृथिवी इति। अनु। व्यचः। न। सिन्धवः। रजसः। अन्तम्। आनशुः। न। उत। स्वऽवृष्टिम्। मदे। अस्य। युध्यतः। एकः। अन्यत्। चकृषे। विश्वम्। आनुषक् ॥
ऋग्वेद - मण्डल » 1; सूक्त » 52; मन्त्र » 14
अष्टक » 1; अध्याय » 4; वर्ग » 14; मन्त्र » 4
अष्टक » 1; अध्याय » 4; वर्ग » 14; मन्त्र » 4
विषय - स्तुतिषयः
व्याखान -
हे परमैश्वर्य युक्त ईश्वर ! तपाईं इन्द्र हुनुहुन्छ । हे मनुष्य ! परमात्मा को अन्त - यो एत्ति मात्र हो भन्ने होईन, उसको व्याप्तिको परिच्छेद [इयत्ता] परिमाण कसैले गर्न सक्दैन तथा द्यावा = अर्थात् सूर्यादिलोक - सर्वोपरि आकाश तथा पृथिवी = मध्य अर्थात् निकृष्टलोक ई कुनैले पनि उसको आदि - अन्तलाई पाउन सक्तैन, किनभने अनुव्यचः = ऊ सबैका बीच मा अनुस्यूत अर्थात् परिपूर्ण भइरहेको छ तथा न सिन्धवः = अन्तरिक्ष मा जुनदिव्य जल तथा रजसः=समस्त लोक हरु ले पनि न अन्तम् आनशुः=उसको अन्त पाउन सक्तैनन् नोत स्ववृष्टिं मदे = वृष्टि प्रहार ले युध्यतः- युद्ध गर्दै वृत्र [मेघ] तथा बिजुली गर्जन आदि ले पनि अस्य = ईश्वर को पार पाउन सक्तैनन् । हे परमात्मन् ! हजुरको अन्त कसले पाउन सक्छ र किनकि एक:= एक आफुभन्दा भिन्न सहायक बिना नै स्व सामर्थ्य ले विश्वम् = सम्पूर्ण जगत् लाई आनुषक- आनुषक्त, अर्थात् तेसमा व्याप्त हुनुहुन्छ र चकृषे= [कृतवान्] आफूले नै उत्पन्न गरेको छ, फेरि जगत् का पदार्थ ले तपाईंको अन्त कसरी पाउन सकनु तथा अन्यत्= तपाईं जगत्रूप पनि कहिल्यै बन्नु हुन्न, न आफु भित्रबाटै जगत्को रचना गर्नु हुन्छ, किन्तु आफ्नो अनन्त सामर्थ्यद्वारा नै जगत्को रचन, धारण र लय यथासमय मा गर्नु हुन्छ, एसले हजुरको सहायता हामीलाई सदैब छ ॥१५॥