Loading...
यजुर्वेद अध्याय - 34

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 34/ मन्त्र 36
    ऋषिः - वसिष्ठ ऋषिः देवता - भगवान् देवता छन्दः - निचृत्त्रिष्टुप् स्वरः - धैवतः
    3

    भग॒ प्रणे॑त॒र्भग॒ सत्य॑राधो॒ भगे॒मां धिय॒मुद॑वा॒ दद॑न्नः।भग॒ प्र नो॑ जनय॒ गोभि॒रश्वै॒र्भग॒ प्र नृभि॑र्नृ॒वन्तः॑ स्याम॥३६॥

    स्वर सहित पद पाठ

    भग॑। प्रणे॑तः। प्रने॑तरिति॑ प्रऽने॑तः। भग॑। सत्य॑राध॒ इति॒ सत्य॑ऽराधः। भग॑। इ॒माम्। धिय॑म्। उत्। अ॒व॒। दद॑त्। नः॒ ॥ भग॑। प्र। नः॒। ज॒न॒य॒। गोभिः॑। अश्वैः॑। भग॑। प्र। नृभि॒रिति॒ नृऽभिः॑। नृ॒वन्त॒ इति॑ नृ॒ऽवन्तः॑। स्या॒म॒ ॥३६ ॥


    स्वर रहित मन्त्र

    भग प्रणेतर्भग सत्यराधो भगेमान्धियमुदवा ददन्नः । भग प्र णो जनय गोभिरश्वैर्भग प्र नृभिर्नृवन्तः स्याम ॥


    स्वर रहित पद पाठ

    भग। प्रणेतः। प्रनेतरिति प्रऽनेतः। भग। सत्यराध इति सत्यऽराधः। भग। इमाम्। धियम्। उत्। अव। ददत्। नः॥ भग। प्र। नः। जनय। गोभिः। अश्वैः। भग। प्र। नृभिरिति नृऽभिः। नृवन्त इति नृऽवन्तः। स्याम॥३६॥

    यजुर्वेद - अध्याय » 34; मन्त्र » 36
    Acknowledgment

    व्याखान -

    हे भगवन् ! परमैश्वरर्यवन् ! भग= ऐश्वर्य दाता संसार मा वा परमार्थ मा तपाईं नै हुनुहुन्छ तथा भग प्रणेतः तपाईं कै स्वाधीन नै सकल ऐश्वर्य छ, अन्य कसैको अधीन छैन, तपाईं जसलाई चाहनु हुन्छ तेसलाई ऐश्वर्य दिनुहुन्छ, तपाईंले कृपा गरी हाम्रो दारिद्रय छेदन गरी हामीलाई परम ऐश्वर्यवान् बनाई दिनु होस् किनकि ऐश्वर्य का प्रेरक तपाईं नै हुनुहुन्छ । हे सत्यराधः= भगवन् ! सत्य ऐश्वर्य को सिद्धिकर्ता तपाईं नै हुनुहुन्छ एसर्थ तपाईंले इमाम् भगम् नः ददत्= हामीलाई नित्य ऐश्वर्य दिनु होस्- जुन 'मोक्ष': कहलाउँछ तेस सत्य ऐश्वर्य का दाता तपाईं भिन्न अर्को कोही पनि छैन । हे सत्यभग ! तपाईंले हामीलाई पूर्ण ऐश्वर्य र सर्वोत्तम बुद्धि दिनु होस् । जसले हामीहरु तपाईंका गुण हरु को ग्रहण, तपाईंका आज्ञा हरु को पालन र ज्ञान मा यथावत प्राप्त हौं । हामीलाई सत्यबुद्धि, सत्यकर्म र सत्यगुण हरु उदव - [उद्गमय प्रापय] प्राप्त गराउनु होस् । जसले हामीहरु सूक्ष्म भन्दा पनि सूक्ष्म पदार्थ हरु लाई जानौं । भग प्रनो जनय= हे सर्व ऐश्वर्य उत्पादक ! हाम्रा लागी राम्रो गरी ऐश्वर्य उत्पन्न गरिदिनु होस् । गोभिः अश्वैः= सर्वोत्तम गोवंश घोडा र मानिस हरु ले सहित अनुत्तम सर्वोत्तम ऐश्वर्य हामीलाई सदा का लागि दिनु होस् । हे सर्वशक्तिमन् ! तपाईंको कृपाकटाक्षले हामीहरु सदादिन नृभिः नृवन्तः प्र स्याम= असल-असल पुरुष, स्त्री, सन्तान र भृत्य हरु ले सु-सम्पन्न हौं । तपाई संग हाम्रो यही विशेष प्रार्थना छ, कि हामी भित्र कुनै मानिस दुष्ट र मूर्ख न रहूँन् तथा न उत्पन्न हुन्, जसले हाम्रो सर्वत्र सत्कीर्ति होस् अरू कहिल्यै पनि निन्दा न होस् ॥ ११॥ -

    इस भाष्य को एडिट करें
    Top