यजुर्वेद - अध्याय 36/ मन्त्र 22
ऋषिः - दध्यङ्ङाथर्वण ऋषिः
देवता - ईश्वरो देवता
छन्दः - भुरिगुष्णिक्
स्वरः - ऋषभः
1
यतो॑यतः स॒मीह॑से॒ ततो॑ नो॒ऽअभ॑यं कुरु।शं नः॑ कुरु प्र॒जाभ्योऽभ॑यं नः प॒शुभ्यः॑॥२२॥
स्वर सहित पद पाठयतो॑यत॒ इति॒ यतः॑ऽयतः। स॒मीह॑स॒ इति॑ स॒म्ऽईह॑से। ततः॑। नः॒। अभ॑यम्। कु॒रु॒ ॥ शम्। नः॒। कु॒रु॒। प्र॒जाभ्य॒ इति॑ प्र॒ऽजाभ्यः॑। अभ॑यम्। नः॒। प॒शुभ्य॒ इति॑ प॒शुऽभ्यः॑ ॥२२ ॥
स्वर रहित मन्त्र
यतोयतः समीहसे ततो नोऽअभयङ्कुरु । शन्नः कुरु प्रजाभ्यो भयन्नः पशुभ्यः ॥
स्वर रहित पद पाठ
यतोयत इति यतःऽयतः। समीहस इति सम्ऽईहसे। ततः। नः। अभयम्। कुरु॥ शम्। नः। कुरु। प्रजाभ्य इति प्रऽजाभ्यः। अभयम्। नः। पशुभ्य इति पशुऽभ्यः॥२२॥
विषय - प्रार्थनाविषयः
व्याखान -
हे महेश्वर दयालो ! यतःयतः= जुन जुन देश बाट तपाईं समीहसेः= सम्यक् चेष्टा गर्नु हुन्छ ततः- तेस -तेस देश बाट नः= हामीलाई अभय गर्नु होला अर्थात् जहाँ-जहाँ बाट डर प्राप्त हुन लाग्छ, तेस तेस स्थान बाट हामीलाई सर्वथा अभयं कुरु= [भयरहित] गर्नु होस् तथा प्रजाभ्यः नः शम्, कुरु: प्रजा बाट हामीलाई सुखी गर्नु होस् । हाम्रा प्रजा सदादिन सुखी रहुन्, भय प्रदायक कहिल्यै न हुन् तथा पशुभ्यः नः अभयम्:= पशु हरु बाट पनि हामीलाई अभय गर्नु होला । किंच हामीहरु लाई हजुर को कृपा ले कुनै प्रकार को भय कसै संग नहोस् । जसले गर्दा हामी सदैव निर्भय भएर परमानन्द भोग गरौं र निरन्तर हजुर को आज्ञा मानौ तथा हजुर को भक्ति गरौं ॥७॥
इस भाष्य को एडिट करेंAcknowledgment
Book Scanning By:
Sri Durga Prasad Agarwal
Typing By:
N/A
Conversion to Unicode/OCR By:
Dr. Naresh Kumar Dhiman (Chair Professor, MDS University, Ajmer)
Donation for Typing/OCR By:
N/A
First Proofing By:
Acharya Chandra Dutta Sharma
Second Proofing By:
Pending
Third Proofing By:
Pending
Donation for Proofing By:
N/A
Databasing By:
Sri Jitendra Bansal
Websiting By:
Sri Raj Kumar Arya
Donation For Websiting By:
N/A
Co-ordination By:
Sri Virendra Agarwal